- 100% Original Products
- Cash On delivery all Nepal
- Easy 7 days returns
- Home Delivery in 1-3 Days
मुख्य विशेषताहरू अलसीको तेल (Flaxseed Oil) आवश्यक बोसो अम्लहरूको धनी स्रोत हो जसमा अल्फा-लिनोलेनिक एसिड (ALA), ओमेगा-३ र ओमेगा-६ हुन्छन्। ओमेगा-३ बोसो अम्लहरू शरीरलाई लाभदायी बोसो हुन् जसले मुटु स्वस्थ राख्न मद्दत गर्छन्। यसमा भिटामिन ई पनि प्रशस्त मात्रामा पाइन्छ जुन शक्तिशाली एन्टिअक्सिडेन्ट हो। यसले कोष झिल्लीको संरचना सुरक्षित राख्न र हानिकारक मुक्त अणु (free radicals) बाट जोगाउन मद्दत गर्छ। अलसीले शरीरमा कोलेस्ट्रोलको स्वस्थ स्तर कायम राख्न र उच्च रक्तचाप नियन्त्रण गर्न सहयोग पुर्याउँछ। प्रत्येक सफ्ट जेलाटिन क्याप्सुलमा 500 mg अलसीको तेल (Linseed Oil) हुन्छ। प्रयोग विधि: खाना खाएपछि दिनमा तीन पटक १ क्याप्सुल सेवन गर्नुपर्ने।
Product Code: 2794

Questions & Answers about this product
There are no questions yet.
Ask the seller now and their answer will show here.

-2025-12-19-09-39-56.png&w=256&q=75)






-2025-05-05-06-38-31.jpg&w=256&q=75)
























-2025-08-04-04-03-58.jpg&w=256&q=75)
-2025-07-29-03-43-50.jpg&w=256&q=75)


-2025-03-05-17-22-32.jpg&w=256&q=75)


-2025-03-01-15-55-47.jpg&w=256&q=75)

-2025-03-02-18-44-18.jpg&w=256&q=75)


-2024-12-10-01-15-38.jpg&w=256&q=75)

-2024-12-10-01-30-22.jpg&w=256&q=75)




-2025-02-21-10-32-28.jpg&w=256&q=75)




-2025-01-18-14-42-47.jpg&w=256&q=75)

