- 100% Original Products
- Cash On delivery all Nepal
- Easy 7 days returns
- Home Delivery in 1-3 Days
Mamaearth Skin Correct Face Serum (30 ml) यो फेस सिरम पिम्पलका दाग, छालाको असमान बनावट र खुला पोर्स घटाउनका लागि तयार गरिएको छ। यसमा रहेका प्राकृतिक तत्वहरूले छालालाई सफा, स्वस्थ र चम्किलो बनाउँछन्। मुख्य विशेषताहरू: Niacinamide (10%) ले पिम्पलका दाग घटाएर छालाको टोन समान बनाउँछ। Ginger Extract ले छालालाई उज्यालो र ताजा देखिन्छ। Zinc PCA ले तेल नियन्त्रण गरेर नयाँ पिम्पल बन्ने सम्भावना घटाउँछ। Dermatologically tested, सबै प्रकारका छालाका लागि सुरक्षित। Silicone-free, Paraben-free र toxin-free उत्पादन। प्रयोग गर्ने तरिका: मुख सफा गरेपछि २–३ थोपा सिरम हातमा लिएर अनुहारमा हल्का हातले मस्याउनुहोस् जबसम्म पुरै अवशोषित हुँदैन। (राति सुत्ने अघि वा बिहान प्रयोग गर्न सकिन्छ।) मात्रा: 30 ml
Product Code: 2774

Questions & Answers about this product
There are no questions yet.
Ask the seller now and their answer will show here.

-2025-12-19-09-39-56.png&w=256&q=75)






-2025-05-05-06-38-31.jpg&w=256&q=75)
























-2025-08-04-04-03-58.jpg&w=256&q=75)
-2025-07-29-03-43-50.jpg&w=256&q=75)


-2025-03-05-17-22-32.jpg&w=256&q=75)


-2025-03-01-15-55-47.jpg&w=256&q=75)

-2025-03-02-18-44-18.jpg&w=256&q=75)


-2024-12-10-01-15-38.jpg&w=256&q=75)

-2024-12-10-01-30-22.jpg&w=256&q=75)




-2025-02-21-10-32-28.jpg&w=256&q=75)




-2025-01-18-14-42-47.jpg&w=256&q=75)

